मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।
    उनका अनुसार कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्नेछन्।
  • २४ कार्तिक २०८२, सोमबार १९:०० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित