नेपाली कांग्रेसको कार्यसमिति बैठकका निर्णय सार्वजनिक छ । आज पार्टीबाट केन्द्रीय कार्यालयमा बसेको बैठक २८ असोज सुरु भएको कार्यसमिति बैठक हो ।
बैठकले अगाडि २१ फागुनका लागि प्रतिनिधिसभा बैठकमा सहभागी हुने, सांसद विघटनमा सर्वोच्चको सर्वोच्चको व्याख्यालाई सम्मान गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णयहरू हेर्नुहोस्:















