मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
  • मार्गरेखा संवाददाता

  • २१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।

    कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले  जानकारी दिए ।

    ‘संसद् पुनर्स्थापनाको माग लिएर हामीले वारेसमार्फत खम्मजीलाई अदालत पठाएका छौं,’ घिमिरेले  भने ।

    यसअघि नेकपा एमालेले पनि रिट निवेदन दिएको छ ।

  • २१ मंसिर २०८२, आईतवार १८:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित