मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१  बाट सिफारिस
  • मार्गरेखा संवाददाता

  • सुर्खेत मंसिर २३  । प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१  बाट सिफारिस गरिएको छ ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ नरबहादुर सोनी र भिमा मल्लको नाम सिफारिस गरिएको हो ।

  • २३ मंसिर २०८२, मंगलवार १९:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित