मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दिया २ बाट सहमहामन्त्री किशाेर सिह राठौर सिफारिस

राष्ट्रिय सभाका लागि नेपाल प्रेस युनियनका निर्बतमान अध्यक्ष सिग्देल सिफारिस

  • मार्गरेखा संवाददाता

  • बर्दिया मंसिर २५।   नेपाली कांग्रेसका सहमहामन्त्री किशाेर सिह राठाैर काे नेपाली काँग्रेस बर्दिया क्षेत्र २ कार्यसमिति ले फागुन २१ गते हुन प्रतिनिधि सभा सदस्यका लागि  नाम सिफारिस भएको छ।

    फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँगेस  बर्दिय निर्वाचन क्षेत्र २ क्षेत्रिय कार्य समितीकाे बैठक सहमहामन्त्री राठाैर सहित १२ जनाकाे  नाम  सिफारिस भएको  जनाएकाे छ

    क्षेत्रीय कार्य समितिको बैठकले १ नम्बरमा सहमहामन्त्री किशाेर सिह राठौर, २ नम्बरमा आरजु देउवा,३ नम्बरमा अरूण प्रताप राठाैर ४ नम्बरमा  जग्गा प्रसाद पान्डे ५ नम्बरमा मिन राज चाैधरी  ६ नम्बरमा प्रशुराम चाैधरी  ७ नम्बर  मकर बहादुर सिजापति ८ नम्बरमा राम चन्द्र थापा ,९ नम्बरमा  बिधा प्रसाद खनाल, १० नम्बरमा दिपक भण्डारी   सिफारिस भएका छन  । यसै गरि समानुपातिक तर्फ देवमान चाैधरी, चन्द्रध्वज जिसी, राता चाैधरी, प्रतिमा चाैधरी, दुर्गा सापकोटा , तारा शुक्ला, तेज कुमारी थापा क्षेत्रि (खा) मनिषा गुरूङ,  साबित्रि ढुगाना,  प्रेम सुनार, भारती कामी, सिफारिस भएका छन ।

    यसैगरि राष्ट्रिय सभा सदस्यका लागि नेपाल प्रेस युनियनका निर्वतमान केन्द्रीय अध्यक्ष   बद्री सिग्देल र मालती शाह  सिफारिस भएका छन ।

  • २५ मंसिर २०८२, बिहीबार १५:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित