मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिका वार्ड १२ का जेष्ठ नागरिक क्लबकाे अध्यक्षमा अजित शर्मा चयन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पुस २९ । नेपालगन्ज उपमहानगरपालिका वार्ड १२ ले जेष्ठ नागरिक क्लबकाे दाेस्राे बार्षिक सभा साेमबार सम्पन्न गरेकाे छ ।

    जेष्ठ नागरिक एव समाजसेवी अजित कुमार शर्माकाे अध्यक्षतामा भएकाे बार्षिक सभाले अजित कुमार शर्माकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।

    उपाध्यक्षद्वयमा – बुद्धिमाया वज्राचार्य, लाल बहादुर मल्ल मा सचिव – धर्मदत्त सुवेदी सहसचिवमा तारा कुमारी रानामगर,काेषाअध्यक्षमा नारायण प्रसाद शर्मा,सदस्यहरूमा चन्द्रकला शर्मा,स्यामलाल नेपाली,हरभजन चिडिमार,अमृता रैदास,हुमकला सुवेदी चयन भएका छन, यसै गरि नगर प्रतिनिधिमा मन्जु श्रेेष्ठ, जनक भण्डारी, सुरेन्द्र ब शाह चयन गरिएकाे छ । बाार्षिक सभाकाे उद्घाटनमा प्रमुख अतिथी – डा. सुरेश कुमार कनाडिया

    विशिष्ठ अथितिमा पूर्व मन्त्री प्रदेश सभा सदस्‍य सुरेन्द्र बहादुर हमाल अथितिमा वडा अध्यक्ष – तरुण कुमार बज्रचार्य वडा सदस्यहरू राजकुमार बाल्मीकि,बिनाेद रस्ताेगी,वडा सचिव नेवलाल घर्तिकाे उपस्थित रहेकाे थियाे ।

  • २९ पुष २०८१, सोमबार १६:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित