मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस बाँके ले १०० दिने अभियान समापन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ १६ । नेपाली काँग्रेस केन्द्रीय कार्यक्रम १०० दिने बिशेष अभियान र नेपाली काँग्रेस बाँकेकाे ४ महिने अभियान बुधबार नेपालगन्ज समानपन सम्पन्न गरेकाे छ ।

    नेेपाली काँगेसका केन्द्रीय सदस्य एव १०० दिने अभियानका केन्द्रीय प्रतिनिधि कृष्ण किशाेर घिमिरेले नेपाली काँग्रेसका नेता एव कार्यकर्ता अनशासित एव मर्यादित हुनु पर्ने बताउदै नेपाली काँग्रेसले नेतृत्व गरिरहेका स्थानीय निकायले जनताकाे भावना अनुसार बिकाश निर्माण गरेकाेकाे बताएका छन ।

    कार्यक्रम नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गाैडेलकाे सभापतित्वमा भएकाे साे अभियान समानपन कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेका सदस्य राम बहादुर मल्ल ,नेपाली काँग्रेस बाँके पुर्व सभापति कृष्णमान श्रेष्ठ , नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ अध्यक्ष पाेषण के सी, क्षेत्र नम्वर २ का सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर ३ का अध्यक्ष नक्कि खाँ , नेपाली काँग्रेस महासमिति सदस्यहरू राजकुमार बर्मा महाबिर वली,मेघराज वली लगायतका बक्ताहरू १०० दिने अभियान कार्यक्रममा जनता र नेपाली काँग्रेसका कार्यकर्ता बिचमा गई जनताका समस्या र समाधान गर्ने बुदागतमा ल्याएकाे त्यस लाई समाधान गर्नु पर्ने नेपाली काँग्रेसका नेताहरू पार्टीले आयाेजना गरेका कार्यक्रममा आएर मंचमा आशनग्रहण गर्ने काम मात्र भएकाे बताउदै नेपाली काँग्रेस नेताहरूले पदिय अनुसार काम गरेमा नेपाली काँग्रेस लाई  कुनै पनि शक्तिले हराउन नसक्ने  नेपाली काँग्रेसबाट निर्वाचनचित जनप्रतिनिधिहरूले पार्टी र कार्यकर्ता हरूकाे बिच समन्वयमा ठुलाे समस्या कारण कार्यकर्तामा निराशा आएकाे  आ आफ्नो धारणामा ब्यक्त गदै  गरेका थिए ।

  • १६ माघ २०८१, बुधबार १५:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित