मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल प्रेस युनियनको भित्तेपात्रो नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माबाट बिमाेचन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज चैत्र ३० । नेपाल प्रेस युनियन बाँकेले प्रकाशन गरेकाे २०८२ काे भित्तेपात्रो नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले आज नेपालगन्ज एक समारोह बिच बिमाेचन गरेका छन ।

    बिमाेचन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम, मैकुलाल बाल्मिकी, गोपाल दहित, काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुन, काँग्रेस बाँके सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, लुम्विनी प्रदेश महासचिव नवीन गिरी लगायत युनियनका अग्रज नेता, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

    प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालका अनुसार युनियनले नयाँ वर्षका अवसरमा भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । गत वर्ष महामन्त्री गगन थापाले काँग्रेस पार्टी कार्यालयमा भित्तेपात्रोको विमोचन गरेका थिए ।

  • ३० चैत्र २०८१, शनिबार २१:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित