मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रेशम चौधरीलाई पक्राउ पत्र जारी गर्ने सर्वोच्चका अधिकृत पक्राउ
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ लागि शंकास्पद् पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्चका अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेको हो। पक्राउ परेका विष्टलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। उनले पठाएको पत्र शंकास्पद् देखिएपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

  • १७ बैशाख २०८२, बुधबार १६:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित