मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ ।

    सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले गृहमन्त्री लेखक दोषी देखिनै कुनै आधार नभएको बताए ।

    प्रवक्ता डा.महतले यस्ता अफवाहको शिकार कांग्रेसकै नेताहरु समेत भएको बताए । बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणको सबिस्तार ब्याख्या गर्दै कुनै संलग्नता नरहेको बताएका थिए ।

  • १२ जेष्ठ २०८२, सोमबार १२:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित