मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उच्च अदालतले कांग्रेस पूर्वसांसद अफताब आलमलाई सफाइ दियो
  • मार्गरेखा संवाददाता

  • बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेका कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले सफाइ दिएको छ।

    जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासले सफाइ दिएको रजिष्टार दीपक भण्डारीले  जनाएका छन । उक्त सफाइको लिखित फेसला आइनसकेको उनले जनाए ।

  • १४ जेष्ठ २०८२, बुधबार १८:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित