मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियारद्वारा पूर्वप्रधानमन्त्री  माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • मार्गरेखा संवाददाता

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा बिक्री भएको प्रकरणमा अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको छ।

  • २२ जेष्ठ २०८२, बिहीबार १४:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित