मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रथम उप–मेयर कप फूटसल प्रतियोगिता नेपालगन्ज सुरू पत्रकारले आयााेजकलाई ६ गाेल गरि बिजय
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, जेठ २४ ।  नेपालगञ्ज उप–महानगरपालिका प्रथम उप मेयर कप फुटसल प्रतियोगिता शनिबार देखि नेपालगन्जमा सुरू भएकाे छ ।

    FC SANGHARI काे आयाेजनामा नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उपमहानगरपालिका वाड  न १२ काे सहयोग आयाेजना गरिएकाे प्रतियोगितामा ४ वटा क्लबकाे सहभागी रहेकाे नेपालगन्ज उपमहानगरपालिका वाड  न १२ का अध्यक्ष तरूण बज्राचार्यले जनाएका छन ।

    आज भएकाे उद्घाटन समारोहमा पत्रकार र आयाेजक बिच भएकाे मैत्रीपूर्ण  खेलमा पत्रकारकाे टिमले आयाेजक टिमले ६ गाेल गदै बिजय भएकाे थियाे भने आयाेजक टिमले पत्रकार टिमलाई २ गाेल मात्र गर्न सकेकाे थियाे

    प्रतियोगिता युवा वर्गमा खेलप्रतिको रुचि बढाउने उद्देश्यका साथ आयोजना गरिएकाे  नेपालगन्ज उपमहानगरपालिका वाड  न १२ का अध्यक्ष तरूण बज्राचार्यले जनाए ।

    फूटसल प्रतियोगितामा विभिन्न विद्यालय तथा क्लबहरूले सहभागिता जनाएका थिए। प्रतियोगितालाई सफल बनाउन

     

     

  • २४ जेष्ठ २०८२, शनिबार ०९:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित