मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चौथो गौरव स्मृति दिवसको अवसरमा नि:शुल्क आँखा जाँच
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असार १ । गौरव स्मृति ताथा वाई. योर सेल्फ फाउन्डेसनको आयोजित चौथो गौरव स्मृति दिवसको अवसरमा  पत्रकारहरूकाे  नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रम नेपाल पत्रकार महासंघ बाँके र गौरव स्मृति ताथा वाई. योर सेल्फ फाउन्डेसनको संयुक्त आयोजनामा भएको हो।    अवसरमा बाँके जिल्लाका करिव ६ दर्जन पत्रकारहरूकाे नि:शुल्क आँख जााँ गरि आवश्यक ओैषधी र चस्मा नि शुल्क बितरण गरिएकाे  कार्यक्रममा गौरव स्मृति ताथा वाई. योर सेल्फ फाउन्डेसन अध्यक्ष मधु शाहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियनका बरिस्ठ उपाध्यक्ष प्रेम के सी गौरव स्मृति ताथा वाई. योर सेल्फ फाउन्डेसनका संस्थापक संरक्षक प्रदिप शाह, बासका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले कार्यक्रममाकाे उदेश्य र महत्त्व बारे प्रकाश पारेका थिए ।

  • १ असार २०८२, आईतवार ११:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित