मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

फिलिपिन्सकाे राजधानी मनिलामा सम्पन्न म्याक्रो “लिटल एन्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५” मा प्रथम पुरस्कार बिजेेता माेनिका कडायतलाई सम्मान  
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असार १ । गाैरब स्मृति तथा बि. याेर सेल्फ फाउनडेशन नेपालगन्जले फिलिपिन्सकाे राजधानी मनिलामा सम्पन्न म्याक्रो “लिटल एन्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५” मा प्रथम पुरस्कार बिजेेता माेनिका कडायतलाई सम्मान गरेकाे छ ।

    नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष प्रेम के सी, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष झलक गैरे, गाैरब स्मृति बि. याेर सेल्फ फाउन्डेसन संस्थापक संरक्षक प्रदिप शाहले सयुक्तरूपमा सम्मान गरेका थिए ।

    नेपालगञ्ज बाँके निवासी मोनिका कठायतले देशकाे नाम चिनाउन सफल भएकाेमा उनलाई सम्मान गरिएकाे कुरा गाैरब स्मृति बि. याेर सेल्फ फाउन्डेसन संस्थापक संरक्षक प्रदिप शाह बताए

     

  • १ असार २०८२, आईतवार १२:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित