कैलाली ६ असारः गौरीगंगा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । स्थानीय १९ जनता तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे जानकारी दिनुभयो । घटनास्थल रक्षक क्षेत्रुभएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरी रण बहादुर चन्द मृत भेटिएकी नाथ सुत्केरीले खुल्लेकाे बताउनुभयो । नाथ घरको मूल द्वारको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जिवितै भेट्न प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।