मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिका काे १ अर्व चाैसष्ठी कराेड एकहत्तर लाख बजेट उपप्रमुख कमरूद्विन राईले सभा पेश
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असार १० ।  नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक बर्ष २०८२ र २०८३ का लागि एक अरब चाैसठी कराेड एकहतर लाख छयालीस  हजार छ सय छैष्ठी रूपैया बजेट ल्याएकाे छ ।

    नेपालगन्ज उपमहानगरपालिका का उप प्रमुख कमरूद्विन राईले मंगलबार नेपालगन्ज उपमहानगरपालिका काे १७ ओै सभामा प्रस्ताव गरेका छन ।

    प्रस्ताव गरेकाे बजेटमा  बाँडफाँड  गर्न नपाइने संघिय र प्रदेश सरकारबाट रू ६८३०५८००० बाँडफाँड  गर्न पाइने तर्फ रू ४८७४१५११४ र  घर जग्गा रजिष्टेशन मालपाेेतबाट रू १२ ८८०१८७, आन्तरिक आयबाट रू २२१२१००००, आन्तरिक आय माैजदात रू ११४१६१६७८ र जनसहभागिता तर्फ १२५००००० प्रस्तुत गरिएकाे छ ।

  • १० असार २०८२, मंगलवार १६:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित