मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित
  • मार्गरेखा संवाददाता

  •  

    काठमाडौँ पुस १८ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ ।

    शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा प्रस्ताव गरेको कार्यतालिका पारित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

     

  • १८ पुष २०८२, शुक्रबार १८:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित