मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस बाँकेका सचिव  सुदान्सु काेईरालाले  बाँके क्षेत्र नम्बर २ बाट मनाेनयन दर्ता
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  माघ ६  । नेपाली काँग्रेस बाँकेका सचिव  सुदान्सु काेईरालाले  बाँके क्षेत्र नम्बर २ बाट मनाेनयन दर्ता गराएका छन ।

    उनले मंगलबार दिउँसो  निर्वाचन अधिकृतको कार्यालयमा  नेपालगन्ज गएर मनोनयन दर्ता गरेका हुन् ।

    बाँके क्षेत्र नम्बर २ मा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका रहेका छन

  • ६ माघ २०८२, मंगलवार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित