मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके निर्बाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिह पुनले  मनोनयन दर्ता
  • मार्गरेखा संवाददाता

  • बाँके खजुरा माघ ६ । बाँके निर्बाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिह पुनले   उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

    बाँकेकाे खजुरामा कपास बिकाश समितिमा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा  प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

    यश क्षेत्रमा गत आमनिर्वाचनमा नेपाली काँग्रेसका किशाेर सिह राठौरले बिजय भएका थिए ।

  • ६ माघ २०८२, मंगलवार १८:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित