मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • बैतडी माघ २२ । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा बस दुर्घटनामा परेको हाे ।

    दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले रातोपाटीलाई जानकारी दिए । ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए । उनका अनुसार मृतक सबै पुरुष छन् । मृतककाे पहिचान भने खुल्न बाँकी छ ।

    बस सडकबाट करिब १५० मिटर तल खसेको छ

  • २२ माघ २०८२, बिहीबार २१:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित