मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुई लाख ३७ हजार किशोरीले क्यान्सरविरुद्धको खोप लगाए
  • मार्गरेखा संवाददाता

  • दाङको घोराही उपमहानगरपालिका–१४ स्थित बाल विकास माध्यमिक विद्यालयमा आईतबार किशोरीहरूलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउँदै महिला स्वास्थ्यकर्मी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङसहित देशभर एकैसाथ आजदेखि फागुन १५ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालन गरेको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस

  • २७ फाल्गुन २०८२, बुधबार १७:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित