मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्रपाले छानेका यी हुन् समानुपातिक सांसद
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले समानुपातिक बन्दसूचीमा रहेकामध्ये चार जनाको नाम टुंग्याएको हो । उक्त नाम निर्वाचन आयोगमा बुझाइने पार्टीले जनाएको छ ।

    यी हुन् सिफारिस भएकाहरू

    भरत गिरी (खसआर्य, पुरुष– महोत्तरी)

    ताहिर अली (मुस्लिम, पुरुष– रुपन्देही)

    खुस्बु ओली (खसआर्य, महिला– झापा)

    सरस्वती लामा (जनजाति, महिला– धादिङ)

  • १ चैत्र २०८२, आईतवार १६:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित