मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसले टुंगो लगायो २० समानुपातिक सांसद, को–को परे ? (सूची)
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम टुंगो लगाउँदै आयोगमा पेस गर्ने निर्णय गरेको हो ।

    सूची :

    क. खसआर्य कोटाबाट
    १.सुशीला ढकाल
    २.रुक्मिणीदेवी कोइराला
    ३. रीना उप्रेती,
    ४. सीता थपलिया
    ५. गंगा शाही
    ६. अर्जुननरसिंह केसी

    ख. आदिवासी जनजाति कोटाबाट
    ७.गीताकुमारी सेन्दाङ
    ८. गंगालक्ष्मी अवाल
    ९. गीता गुरुङ
    १०. रेनुका काउचा
    ११. सुनिताकुमारी सुवेदी
    १२. भीष्मराज आङ्देम्बे

    ग. मधेशी कोटाबाट
    १३.निनुकुमारी कर्ण
    १४.रेखाकुमारी यादव
    १५.चन्द्रमोहन यादव

    घ. दलित कोटाबाट
    १६.हरिनादेवी कामी
    १७. पवित्रा विक
    १८. मानबहादुर नेपाली

  • १ चैत्र २०८२, आईतवार १८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित