मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली रिहा
  • मार्गरेखा संवाददाता

  • पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । १४ चैतमा पक्राउ परेका ओलीलाई बिहीबार प्रहरीले रिहा गरेको हो ।

    पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई प्रहरीले परिवारको जिम्मा लगाएको हो

    उनीहरूलाई अब म्याद थप नगर्न सर्वोच्चले परमादेश दिएको थियो ।

  • २६ चैत्र २०८२, बिहीबार ११:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित