मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

२३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदन पुर्व गृहमन्त्री लेखक
  • मार्गरेखा संवाददाता

  • काठमाडौ चैत्र २७ ।   पूर्वगृहमन्त्री रमेश लेखकले गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु’, । लेखकले  आफूविरुद्ध लागेको मुद्दामा कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन् । आफू हिरासतमुक्त भएको जानकारी दिँदै लेखकले बाँकी लडाइँ जारी रहने बताएका छन।

    उनले रिहाइका लागि आवाज उठाउने सबैलाई धन्यवाद दिएका छन् ।

  • २७ चैत्र २०८२, शुक्रबार १३:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित