मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव
  • मार्गरेखा संवाददाता

  • काठमाडौ चैत्र २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।

    ​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

    यसअघि यी उद्योग मन्त्रालाय प्रधानमन्त्री वालेन्द्र शाहले आफैँसँग राखेका थिए । बिहीबार श्रममन्त्रीबाट दीपक साहलाई पदमुक्त गरिएको थियो ।

  • २७ चैत्र २०८२, शुक्रबार १४:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित