मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नैतिक जिम्मेवारी लिदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
  • मार्गरेखा संवाददाता

  • काठमाडौ भदाै २३  । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

    उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले  जानकारी दिए  छन ।

    सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाले ज्यान गुमाइसकेका छन् ।

    उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

    त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

  • २३ भाद्र २०८२, सोमबार २०:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित