मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आज राति भारी वर्षा हुने सम्भावना
  • मार्गरेखा संवाददाता

  • सत्र, १३त्तिकः दिनभरी मध्यम का वर्षा आज राति देखी भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसमविद अधिकारीका अनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई भने मध्यम वर्षाँ भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भारी वर्षा हुने छ।” उहाँले आज दिनभर बाग्मती, कोशी, मधेस प्रदेश सम्मिलित मध्यम वर्षा भइरहेको बताउनुभयो। जसमा गण्डकी रम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको छ । उस्तैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहित बर्सात छ । स्थान देखे परके वर्ष कात्तिक १५ गते क्षेत्रसम्म मौसम विज्ञान विभागले छ । यसका लागि सर्तकता आपापले सुरक्षित हुन आह्वानलाई छ । उत्तर पदयात्राका लागि जाँदा मौसमको बारेमा जानकारीका लागि हिँड्न अनुरोध विभागले छ । त्यसैगरी धान काट्ने समयले काट्ने शक्ति किसानले मौसमको अवस्था हेरेरै मात्र काट्न सुझावका छन् । भारी वर्षाको परिणामले धान काटिहाल अवस्था नीम मौसमविद्को सुझाव छ ।

  • १३ कार्तिक २०८२, बिहीबार १८:०१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित