मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त
  • मार्गरेखा संवाददाता

  • मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

    प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटेलमा मुख्यमन्त्री यादवलाई सपथ ग्रहण गराएकी हुन्। null

    मुख्यमन्त्रीमा सरोज यादवको सिफारिसमा मन्त्री परिषद् समेत विस्तार गरेका छन्। मन्त्रीहरूमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारीलाई मन्त्री पदमा सपथ लिएकी हुन्। उनीहरुहरु बिना विभागीय मन्त्री बनेका हुन्।

  • २४ कार्तिक २०८२, सोमबार ०९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित