मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले लियाे नियन्त्रणमा
  • मार्गरेखा संवाददाता

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा भएको भ्रष्टाचारको आरोपमा अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

    स्रोतका अनुसार आयागले आजै विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । विशेष अदालतमा मुद्दा दायर गर्नका लागि आयोगले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

  • १७ मंसिर २०८२, बुधबार १४:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित