बर्दिया मंसिर २५। नेपाली कांग्रेसका सहमहामन्त्री किशाेर सिह राठाैर काे नेपाली काँग्रेस बर्दिया क्षेत्र २ कार्यसमिति ले फागुन २१ गते हुन प्रतिनिधि सभा सदस्यका लागि नाम सिफारिस भएको छ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँगेस बर्दिय निर्वाचन क्षेत्र २ क्षेत्रिय कार्य समितीकाे बैठक सहमहामन्त्री राठाैर सहित १२ जनाकाे नाम सिफारिस भएको जनाएकाे छ
क्षेत्रीय कार्य समितिको बैठकले १ नम्बरमा सहमहामन्त्री किशाेर सिह राठौर, २ नम्बरमा आरजु देउवा,३ नम्बरमा अरूण प्रताप राठाैर ४ नम्बरमा जग्गा प्रसाद पान्डे ५ नम्बरमा मिन राज चाैधरी ६ नम्बरमा प्रशुराम चाैधरी ७ नम्बर मकर बहादुर सिजापति ८ नम्बरमा राम चन्द्र थापा ,९ नम्बरमा बिधा प्रसाद खनाल, १० नम्बरमा दिपक भण्डारी सिफारिस भएका छन । यसै गरि समानुपातिक तर्फ देवमान चाैधरी, चन्द्रध्वज जिसी, राता चाैधरी, प्रतिमा चाैधरी, दुर्गा सापकोटा , तारा शुक्ला, तेज कुमारी थापा क्षेत्रि (खा) मनिषा गुरूङ, साबित्रि ढुगाना, प्रेम सुनार, भारती कामी, सिफारिस भएका छन ।
यसैगरि राष्ट्रिय सभा सदस्यका लागि नेपाल प्रेस युनियनका निर्वतमान केन्द्रीय अध्यक्ष बद्री सिग्देल र मालती शाह सिफारिस भएका छन ।










