मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१०६ पटक रक्दान गर्ने पत्रकार पवन जायासवललाई नेपाल पत्रकार महासंघ बाँके द्वारा सम्मान
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पुस ६ । रगत दान जीवन दान मुल नाराका साथ नेपाल पत्रकार महासंघ बाँकेले रक्तदान कार्यक्रम आइतबार आयोजना गरेको छ ।
    प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहकार्यमा सुरू भएको रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले रक्तदान गर्ने प्राविधिक सरसमान प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी लाई हस्तान्तरण गरिएको कार्यक्रममा करिव दुई दर्जन पत्रकारहरूले रक्दान गरेका थिए ।
    १०६ पटक रक्दान गरेका नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य पवन जायासवललाई दोसल्ला सहित कदरपत्रबाट सम्मान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई र नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीले सयुक्त रूपमा सम्मान गरेका छन ।

  • ६ पुष २०८२, आईतवार १३:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित