मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साईक्लिष्टकाे कुभ्भ मेला टुर डे ठाकुरद्वारा चलि ठाकुरद्वाराकाे सचिवालयकाे उद्घाटन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ ४ । पश्चिम नेपाल कै साईक्लिङहरूको कुम्भमेलाका रूपमा बिकशित भईरहेको टुर डे ठाकुरद्वारा ९ चलि ठाकुरद्वार० आउदो फागुन ७ देखि ९ सम्म हुने नेपालगन्ज साईक्लिङ फेस्टेबलको सचिवालयको आईतवार उद्घाटन भएको छ ।
    सचिवालयको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले उद्घाटन गदै नेपालगन्ज लाई बाताबरण मैत्री बनाउन साईक्लिङ अभियानमा सर्वसाधारण लाई सहभागीता बनाउने कार्यमा सबैको भुमिका हुनु पर्ने बताउदै खेलकुदको बिकाश भएमात्र समाज र राष्ट्रिय स्वस्थ हुने बताए ।
    उद्घाटन कार्यक्रम नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष कबिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा टुर डे ठाकुरद्वाराका संयोजक प्रदिप सापकोटाले कार्यक्रमको महत्त्व माथी प्रकाश पार्दै नेपाल र तेस्रोमुलकबाट करिव ३०० जना साईक्लिष्टहरूको सहभागी रहने बताए ।
    कार्यक्रम नेपालगन्ज क्लबका सचिव बिजेन्द्र जि।सीले संचालन गरेका थिए ।

  • ४ माघ २०८२, आईतवार १३:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित