मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके १ मा नेपाली काँग्रेस बाँकेका सभापति गाैडेलले गराए मनोनयन दर्ता
  • मार्गरेखा संवाददाता

  •  

    काेहलपुर माघ ६  । नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गाैडेलले बाँके क्षेत्र नम्बर १ बाट मनाेनयन दर्ता गराएका छन ।

    उनले मंगलबार दिउँसो राप्ती साेनारी गाउपालिका अघैयामा निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गरेका हुन् ।

     

  • ६ माघ २०८२, मंगलवार १६:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित