मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ
  • मार्गरेखा संवाददाता

  • काठमाडौं चैत्र २२ । दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका छन् ।

    शुक्रवार राति शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेकोमा आइतबार सम्पत्ति शुद्धीकरण मुद्दामा उनका छोरा सुलभ अग्रवाल पक्राउ परेका हुन् ।

    शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आज बिहान नियन्त्रणमा लिएको हो ।

    सोही परिवारका अर्का सदस्य शाहिल अग्रवाल पनि अनुसन्धानमा तानिएको बताइएको छ ।

  • २२ चैत्र २०८२, आईतवार १३:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित