मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेस बाराका सभापति राजेश राय यादव निलम्बन
  • मार्गरेखा संवाददाता

  • काठमाडौ जेठ २१ ।

    कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ।

    गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेका यादवले अनुशासन समितिलाई जवाफ नै नदिनएपछि निलम्बन गरिएको हो।

    यस्तै, अनुशासन समितिले सर्लाहीका तीनजना प्रदेश सभा सदस्यलाई सजग गराएको छ भने बाराका उपसभापति अमिरीलाल राउत (पाल) लाई सफाइ दिएको छ।

    निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सर्लाही क्षेत्र नं २ का तीनजना प्रदेश सभा सदस्यहरूलाई समितिले भविष्यमा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएको छ।

    समितिले क्षेत्र नं। २ (१) का सकुन्ती देवी महरा, क्षेत्र नं। २ (२) का कौशल किशोर राय र क्षेत्र नं। २ (१) का जंगीलाल रायलाई आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टी विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ।

    गरेको छ।

    गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेका यादवले अनुशासन समितिलाई जवाफ नै नदिनएपछि निलम्बन गरिएको हो।

    यस्तै, अनुशासन समितिले सर्लाहीका तीनजना प्रदेश सभा सदस्यलाई सजग गराएको छ भने बाराका उपसभापति अमिरीलाल राउत (पाल) लाई सफाइ दिएको छ।

    निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सर्लाही क्षेत्र नं। २ का तीनजना प्रदेश सभा सदस्यहरूलाई समितिले भविष्यमा गुनासो नआउने गरी काम गर्न निर्देशन दिएको छ।

    समितिले क्षेत्र नं। २ (१) का सकुन्ती देवी महरा, क्षेत्र नं। २ (२) का कौशल किशोर राय र क्षेत्र नं। २ (१) का जंगीलाल रायलाई आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टी विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ।

  • २१ जेष्ठ २०८३, बिहीबार १७:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित