मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके जिल्ला क्रिकेट संघको नयाँ नेतृत्व सर्वसम्मत चयन
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, जेठ २३ ।  बाँके जिल्ला क्रिकेट संघको साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

    संघको अध्यक्षमा रफियान खान पठान निर्विरोध निर्वाचित भएका छन्।
    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विक्रम कुमार श्रेष्ठ, सचिवमा राजेन्द्र मानन्धर तथा कोषाध्यक्षमा मो. इरफान खान चयन भएका छन्।
    त्यसैगरी सदस्यहरूमा संजयराज सिंह, सुनिल सिंह हमाल, मनमोहन लम्साल, मेराज अन्सारी, ठग प्रसाद न्यौपाने, विनोद कुमार मैनाली, इनामुद्दिन हल्वाई, वीरेन्द्र बहादुर शाह, नेरी थापा मगर, मो. एकराम सिद्धिकी तथा विनय श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

  • २३ जेष्ठ २०८३, शनिबार १९:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित