मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसको संस्थापन इतरपक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।

    कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको मिति साउन २९ र स्थान काठमाडौँ तय गरेको घोषणा गरेका हुन् ।

  • ६ श्रावण २०८३, बुधबार १८:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित