मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डाेल्पा कारागारभित्रबाट सुरुङ खनेर ८ जना कैदी भागे
  • मार्गरेखा संवाददाता

  • दुनै डाेल्पा कात्तिक १४ ।  डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् ।

    स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खने शुक्रबार राति उनीहरु फरार भएका हुन् ।

    घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ ।

    घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ । ‘अहिलेसम्म ८ जना भन्ने जानकारी आएको छ ।

    घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन

  • १४ कार्तिक २०८३, शनिबार ०९:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित