मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

असारका लागि कुन कुन बैकले ब्याजदर घटाए
  • मार्गरेखा संवाददाता

  • जेष्ठ ३२ काठमाडौ। असारका लागि धेरै बाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। बैंकले सार्वजनिक तुलना नयाँ ब्याजदर अनुसार ११ वटा वाणिज्य बैंकले जेठको असारमा घटाएका छन् भने २ बढाएका छन् ।

    ५ वटा बैंकले भने पुरानै ब्याज यथावत् राखेका छन्।
    व्यक्तिगत रूपमा ग्लोबल आइएमई बैंकले १ प्रतिशत ब्याजदर निक्षेपमा फर्के एभरेष्ट बैंकले ०.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.१८ प्रतिशत, नेपाल एसआई बैंकले ०.०९ प्रतिशत, लक्ष्मी सनराईले ०.५ प्रतिशत ब्याज घटाएका छन्।
  • १ असार २०८१, शुक्रबार १३:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित