मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेकाे डुडुवा पहिलाे नेपालगन्ज उपमहानगरपालिका अन्तिममा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज भदाै ७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ ।

    आर्थिक वर्ष २०९७/८०को संस्था क्षमता स्वमूल्यांकनमा बाँके जिल्लामा ८ स्थानीय निकाय मध्ये सबै भन्दा बढी स्वमुल्याङ्कनमा डुडुवा गाउँपालिकाले ८५ अंक प्राप्त गरि पहिलाे भएकाे छ, काेहलपुर नगरपालिका ८१ अंक सहित दाेस्राे  खजुरा गाउपालिकाले ७७.५० अंक सहित तेस्राे, यसै गरि जानकी गाउपालिकाले ७६.५०, बैजनाथ गाउपालिकाले ७३.२५, अंक राप्ती साेनारी गाउपालिकाले ७०.५०, अंक नरैनापुर गाउँपालिकाले ६७.२५ र  नेपालगन्ज  उपमहानगरपालिकाले ६४.७५ अंक लाई अन्तिम रहेकाे छ  ।

  • ७ भाद्र २०८१, शुक्रबार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित