मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य
  • मार्गरेखा संवाददाता

  • काठमाडौं असाेज २९  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएसँगै निगम सञ्चालक समितिको बैठकले राति १२ बजेपछि लागु हुने गरी पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा समान चार रुपैयाँ बढाइएको जनाएको छ ।

    एलपी ग्याँसका बारेमा भने निगमले केही बोलेको छैन । अर्थात् पुरानै दरमा ग्याँस पाइने छ ।

  • २९ आश्विन २०८१, मंगलवार २१:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित