मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सदनभित्र रहेका सबै दलका साथै सरोकारवालाहरूको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने डा शेखर काेईराला
  • मार्गरेखा संवाददाता

  • सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगायतमा सरकार चुकेको बताएका हुन्।त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे। आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको भन्दै कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए।

    उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे। संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिए।

     

  • २२ बैशाख २०८२, सोमबार १६:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित