मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको जानकी गाउँपालिकाले उद्धार सामग्री हस्तान्तरण
  • मार्गरेखा संवाददाता

  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

    नेपालगन्ज असार १९ । बाँकेको जानकी गाउँपालिकाले  उद्धार सामग्री हस्तान्तरण गरेको छ । जानकी गाउँपालिकाको वातावरण तथा विपद व्यवस्थापन शाखाले इलाका प्रहरी कार्यालय खजुराखुर्द बाँकेलाई दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण गरेको हो ।

    जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, प्रवक्ता टिकानाथ यादवले संयुक्तरुपमा इलाका प्रहरी कार्यालय खजुराखुर्दका इन्चार्ज प्रहरी नायव निरीक्षक खगेन्द्र श्रेष्ठलाई दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण गरेका थिए ।गाउँपालिकाले इलाका प्रहरी कार्यालय खजुराखुर्दलाई गैँती २ थान, गमबुट ५ जोडी, रेनकोट ७ थान, स्टील बाल्टी ३ थान र वाटर लाइफ ज्याकेट ३ थान लगायतका दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण गरेको हो ।

     

  • १९ असार २०८२, बिहीबार २०:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित