मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्यानर न्युज


स्वस्थ राख्न मुटुलाई स्वस्थ आहार आवश्यक, ४० वर्षपछि महिलामा ५ भिटामिनको कमीले मुटु रोग लाग्ने गर्छ

महिलाको शरीरमा धेरै हार्मोनल परिवर्तनहरू हुन्छन्। यौवनदेखि महिनावारी, गर्भावस्था, गर्भावस्था...

बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

सर्लाही, पुस १७ गते । सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)...

नयाँ वर्ष २०२५ ले धेरै ठूला परिवर्तन ल्याइरहेको छ, सबै राशिफल प्रभावित हुनेछन्, नयाँ वर्षको भविष्यवाणी यहाँ पढ्नुहोस्।

भविष्यवाणी २०२५:  सन् २०२५ लाई ज्योतिषशास्त्रको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ। यो...

राजनीतिक अस्थिरताको दुष्चक्रबाट देशलाई मुक्त गर्न बर्तमान सरकार गठन भएकाे नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का

सुर्खेत पुस १६ ।   नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले  राजनीतिक अस्थिरताको दुष्चक्रबाट...

८३ कराेडकाे लागतमा गुलरिया नगरपालिकाले ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गर्न सुरू

गुलरिया (बर्दिया), १६ पुस : बर्दियाको गुलरिया नगरपालिकाको ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा...

स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण अब ३० हजारमा परिक्षण हुने हुने

काठमाडौँ,  पुस १६ । मुलुकमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल...

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्बाचित कार्यसमितिलाई बाँकेमा स्वागत तथा बधाई

नेपालगन्ज पुस १६ । नेपाल पत्रकार महासंघ बाँकेले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको नवनिर्बाचित...

समाजिक संजालबाट मानवबेचबिखन गर्ने गिरोह सक्रिय

नेपालगन्ज पुस १६ । माइती नेपाल र नेपाल पत्रकार महासंघ बाँकेको सयुक्त रूपमा मानव बेचबिखन तथा ओसारपसार...

चिसाेबाट कसरी बच्ने

देशभर चिसो बढ्दो क्रममा छ। जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य...