मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्यानर न्युज


नेपाल प्रेस युनियनले वर्तमान संविधानकै परिधिमा रहेर सरकार गठनकाे माग

काठमाडौ भदाै २५ ।   नेपाल प्रेस युनियनले वर्तमान संसद र संविधानकै परिधिमा रहेर सरकार गठनलगायतका...

आज भदाै २५ गते बुधबारकाे राशिफल संकष्टी चतुर्थी तीन राशिका लागि धेरै शुभ रहनेछ, आर्थिक लाभ हुनेछ, दैनिक राशिफल पढ्नुहोस्

मेष राशि - आज तपाईंको लागि सामान्य भन्दा राम्रो रहनेछ। आज तपाईंले रोजगारीमा नयाँ अवसरहरू...

वार्तामा आउन ‘जेनजी’लाई राष्ट्रपतिको अपिल

काठमाडौं भदाै २४  । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीलाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार...

कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीना दिए ( प्रधानमन्त्री लाई संम्बाेधन पत्र सहित)

कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मन्त्री...

आज भदाै २४ गते मंगलबार काे यी ३ राशिका मानिसको बिग्रिएको काम हुनेछ, समाजमा कीर्ति पनि बढ्नेछ, र अन्य राशिफल पनि पढ्नुहोस

मेष - आज तपाईंको लागि राम्रो दिन रहनेछ। आज तपाईंले लामो समयदेखिको समस्याबाट राहत पाउनुहुनेछ...

नैतिक जिम्मेवारी लिदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

काठमाडौ भदाै २३  । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद्...

देशभरको जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २० पुगे

काठमाडौ भदाै २३ ।   देशभरको जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । काठमाडौंमा...

डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण

  डुडुवा (बाँके) २३ भदौ । डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगे

काठमाडौ भदै २३। जनजी पुस्ताको प्रदर्शनको मृत्यु हुनेको संख्या १४ पुग्छ। स्वास्थ्य तथा जनसंख्या...