मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मुख्य समाचार


नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

भदाै २५ नेपालगन्ज  । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई...

शिक्षा  आर्जन पश्चात् जागिर खाने मात्र हैन स्वरोजगार बन्ने हुनु पर्छ मुख्यमन्त्री डिल्ली बहादुर चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले नेपालको शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने...

ललिता निवास प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर...

बिपीकाे राजनैतिक चिन्तनबाट मात्र मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

भदौ २४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको...

पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ? लुम्बिनी प्रदेश भित्रकाले भेरी अस्पताल नेपालगन्जमा

भदाै २१  काठमाडौं । सरकारले पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि...

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त

२१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ । साथै...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसलाकाे पेसी

क्रिकेटर  सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दाको पेसी आज तोकिएको छ। यसअघि पटकपटक...

महसुस हुने काम गर्नुहोस् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी

दाङ,२० भदौ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत...

नेपाली काँग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने कथित अभियन्ता श्यामबाबु सापकोटा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई...