मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मुख्य समाचार


पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६६ जनाको मृत्यु

 प्रेम  के सी नेपालगन्ज असाेज १२ । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु...

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने

काठमाडौ असाेज १०/    १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने...

गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य संस्थाहरूको दायित्व  राष्ट्रपति

चितवन, असोज–१०  राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत...

चट्याङ लागेर कञ्चनपुर र बाजुरामा तीन जनाकाे मृत्यु

   कञ्चनपुर असाेज ९ । कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौँ असाेज ८ ।संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री...

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

काठमाडौं असाेज ६  । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको...

रवि लामिछाने पक्राउ पर्ने आशंकामा रास्वपाका कार्यकर्ता पार्टी कार्यालयमा भेला

काठमाडौ असाेज ६ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकामा रहेका आफ्ना कार्यकर्तालाई...

लैङ्गिक समानता एक प्रकारको भ्रमजस्तै बनेको छ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले

काठमाडौँ असोज ५ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत...

नगर विकास कोष र कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाबिच करिब ९० लाख रुपियाँको ऋण सम्झौता

नेपालगन्ज, असोज ४ गते । कोहलपुर बृहत सहरी खानेपानी सरसफाइ आयोजनाकाे  स्तरोन्नतिका लागि नगर विकास...