नेपालगञ्ज भाद्र २५ । म्यामारको रोहिंग्यामा मुस्लिम समुदायमा भईरहेको हत्याा,हिंसा र नरसहार लाइ तत्काल रोक्ना बाँकेका क्षेत्र मुस्लिम समुदायलले आइतबार नेपालगञ्जमा दबाबपुर्ण ¥याली निकाली बाँकेका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएका छन ।
नेपालगञ्जको बि।पि चौक बाट शुरु भएको दबावपुर्ण यालीले नेपालगञ्जका बिभिन्न स्थानको परिक्रम गरि जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएका छन । बाँकेका मुस्लिम समुदायहरु कुनै पनि ब्यक्ति नस्ल,रग,जातियता तथाधर्मकाआधारमा उसमाथी हुनेहत्या,यातना र हिंसाको बिरुद्रमा उभिने र म्यान्मारमाको सरकारलेले रोहिग्याका मुस्लिमहरु माथी भइरहेको नरसहारको सक्दो कडा शब्दमा बिरोध गदै नेपाल सरकारलाई म्यामारको रोहिंग्यामा मुस्लिम समुदायमा भईरहेको हत्याा,हिंसा र नरसहार लाइ तत्काल रोक्ना नेपालमा भएको म्यान्मारको दुताबासलाई कडा शब्दमा बिरोध दर्शाउन र कुटनीतिक दवाब दिन र सयुक्त राष्ट्र सघंले नरसंहारलाई रोक्न तत्काल कदम चाल्नु पर्ने नेपालगञ्जका मुस्लीम अगुवा सिराजुदिन खानले जनाए । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि सो ¥यालीले नेपालगञ्जस्थित सयुक्त राष्ट्र संघको कार्यालयमा पनि ज्ञपानपत्र बुझाएका थिए ।